@rock11.1: ☢️सब देखावटी Social Media को PM☢️ अहिलेको सरकार देश बनाउन आएको हो कि देश बेच्न आएको हो भन्ने प्रश्न उठ्न थालेको छ। जनताको समस्यामा मौन, तर प्रचारमा सक्रिय यस्तै शैली देखिँदैछ। देशको सिमाना जस्तो संवेदनशील विषयमा बिना स्पष्ट प्रमाण नेपालले भारतको सिमा मिच्यो भनेर बोल्नु कत्तिको जिम्मेवार कुरा हो? के यो सत्य हो कि केवल चर्चा बटुल्ने खेल? जनताको भावना, राष्ट्रियता र सत्यलाई नजरअन्दाज गरेर social media मा मात्रै लोकप्रिय हुने प्रयास गर्ने नेताहरुले देशलाई कहाँ पुर्याउँछन्? देशभक्ति भाषणले होइन, व्यवहारले देखिनुपर्छ। देशलाई नेतृत्व चाहिएको छ, नाटक होइन। 🇳🇵 #balen #foryoupage❤️❤️ #nepalitiktok #janatakoaawaj #harkasampangarevolution @Balen Shah @rabindra dhant @Rabi lamichane @Harka Sampang A Revolution @khagendra sunar