@deat__jindagi_2: तिमी बोल्दा मात्रै आन्न्द मान्ने यो मन्लाइ थाहा छ तिमी, नबोल्दा कति छट्पटी हुन्छ भनेर माया..!!❤️🩹🥺😭#fpy #foryoupage #dearjindagi❤️ #foryou #sorry
timi bolda matra aananda hune yo monlai thaha xa timi nabolda kati xatpati hunxa vanera sanu😭😭🫀
2026-07-21 23:21:07
0
🎀 𝓅𝓁𝓏 ℊℴ𝒹 🎀 :
बेबी तिमी बोलिरहँदा मेरो मनमा कस्तो आनन्द छाउँछ, त्यो सायद यो मनलाई मात्र थाहा छ। तिमीसँगका केही शब्दले पनि दिनभरको थकान हराउँछ र मुहारमा मुस्कान ल्याइदिन्छ। तर जब तिमी बोल्दैनौ, तिम्रो सन्देश आउँदैन, तब मन कति छटपटिन्छ, कति तिमीलाई सम्झिरहन्छ, त्यो शब्दमा बयान गर्न गाह्रो हुन्छ।
सायद मसँग त्यति धेरै शब्द छैनन् कि तिमीप्रतिको मायालाई पूर्ण रूपमा व्यक्त गर्न सकूँ। तर यति चाहिँ भन्न सक्छु, मेरो हरेक खुसीमा, हरेक सोचमा र हरेक प्रार्थनामा तिमी नै छौ। तिमीप्रति रहेको माया र अपनापन दिनदिनै अझ गहिरो बन्दै गएको छ। तिम्रो साथ, तिम्रो बोली र तिम्रो उपस्थितिले मेरो जीवनलाई विशेष बनाइदिएको छ।
तिमीलाई कति माया गर्छु भन्ने कुरा शब्दले होइन, मेरो मनले महसुस गर्छ। यदि प्रेमको कुनै मापन हुन्थ्यो भने, त्यो सायद तिमीप्रतिको मेरो मायाभन्दा सानो नै हुन्थ्यो। ❤️🥺
“तिमी बोलिरहँदा मनलाई छुट्टै सुकून मिल्छअनि तिमी नबोल्दा यही मन तिम्रो यादमा छटपटिरहन्छ। शब्दले बयान गर्न नसक्ने गरी तिमीप्रति माया बसेको छ, र त्यो माया हरेक दिन अझ गहिरो बन्दै गएको छ। भगवान् पिलिज मेेरो माया लाई कहिले पनि कुनै किसिमको को दुख पिडा न देउ भगवान् उसलाई सधैं सन्चो अनि खुसी राख्नुहोस । मेरो बेबी ले देखेको हरेक सपना पुरा गरिदिनु भगवान् plz मेरो यो बिनति छ। मेरो बेबी ले चाहेको सबै थोक पाउोस । भगवान् बदलामा मेरो परानै लिनु छ भने लेउ तर मैले माया गरेको मान्छे लाई सधैं सुखी,सन्चो र चाहेको सबै थोक देउ भगवान् पिलिज भगवान्।🙏लभ यु बेबी लटस हफ लभ ।
2026-07-26 18:36:19
0
sad girl💔 :
@📵पर्देशि⚠️
2026-06-19 04:59:51
1
@Sunita Karki123 :
🥰🥰🥰
2026-06-05 03:52:55
1
💘रोयल सुर्खेत💝 दोहोरीको राजा :
😭😭
2026-07-30 10:01:43
0
Sarda Ranjan :
🥰🥰🥰
2026-07-01 09:40:56
0
Xettri Ko Xoro Moh :
💗💗💗
2026-07-26 04:06:58
0
Kribana⏳ :
🌸🌸
2026-07-27 17:17:08
0
Bik_ram..t.😘 :
ksm @NakaLii💝🤭...
2026-07-10 07:20:56
0
sam :
❤️❤️
2026-07-04 20:13:46
0
Dïñëßh🔐 Mõgör ❤️🩹💐 :
🥹🥹🥹
2026-07-03 10:21:47
0
☦️✝️christian girl ✝️🛐 :
🥰🥰🥰
2026-06-22 13:52:25
0
cool boy :
😭😭
2026-06-25 12:13:43
0
💫✨🩵Mero mutu🩵✨💫 :
😭😭😭😭💔💔
2026-06-25 09:19:27
0
Dongsya❤️❤️❤️Sunita :
🥰🥰🥰
2026-06-25 03:49:15
0
PRAYA TAMANG 💔😭 :
🥹🥹🥹🥹🥹🥹😭😭😭😭😭
2026-06-22 14:54:08
0
Beemala Xettri :
❤️❤️❤️❤️❤️❤️
2026-07-11 13:50:47
0
kismat🤞❣️ :
@sani❣️
2026-06-19 07:26:50
0
Uma Rana Magar :
😭😭😭😭
2026-06-14 09:47:51
0
👿👻👿 :
🥰🥰🥰
2026-06-14 08:37:57
0
Dear...जिन्दगी 🥺💔 :
❤️❤️❤️
2026-06-14 05:37:07
0
Syangtan Aapako Xori :
😭😭😭🥹🥹🥹💔
2026-06-10 06:27:55
0
som💕💞 :
♥️♥️♥️
2026-06-05 03:11:22
0
To see more videos from user @deat__jindagi_2, please go to the Tikwm
homepage.