@prabesh.rai711: तपाईको पार्टीको बिधान अनुसार तपाई उत्तर कोरियाको किम जोङ हो ? तपाईले जे गर्दा नी हुने ५३% अधिकार तपाईमा हुनु भनेको तपाईलाई पार्टीमा हनुमान र भक्त मात्रै चाहिएको छ अरू कार्यकर्ता (श्रमदाता) फरक मत राख्ने निस्कासन हुन्छ ? link : Thumki Online Tv #harkasampang#kim#thumki#online#tv