हरेक त्यो मनलाई शन्ति दिनुहोस😩
है भगवान जसले आफ्नो मनको पीडा 💔🦚
कसैलाई सुनाउदैनन!🖤
2026-06-05 17:17:29
2
༉𝐆𝐁✾𝐄𝐈𝐒𝐇𝐀♛༊ :
“तिमीलाई देख्दा मन शान्त हुन्छ, तर तिमी टाढा हुँदा सबै कुरा खाली-खाली लाग्छ ❤️कहिलेकाहीँ लाग्छ म धेरै बोल्दिन, तर मनभित्र तिम्रो नाम नै घुमिरहन्छ 😔
तिमी बिना दिनहरू पुरा जस्तो लाग्दैन…
न त हाँसो नै पुरा हुन्छ, न त खुशी नै 💔
सायद म कमजोर छु तिमीलाई यति धेरै माया गर्न…
किनकि तिमी टाढा हुँदा म आफैँलाई पनि हराएको जस्तो लाग्छ 😢
तर अझै पनि एउटा सानो आशा छ मनमा…
कहिल्यै नछोड्ने माया तिमी नै हौ भन्ने ❤️”
2026-06-15 06:22:39
0
:
Gunaso Pani k garnu rw man nai tw thiyoo badliyoo hola..!!❤️🩹💐