@mithlesh.kalwar: वीरगञ्ज रजतजयन्ती चौकमा भारतीय नम्बर प्लेटको गाडीमा रहेको बीजेपी झण्डा निकाल्ने क्रममा विवाद। 56K वीरगञ्ज, १० माघ। पर्साको वीरगञ्जस्थित रजतजयन्ती चौकमा भारतीय नम्बर प्लेटको गाडीमा भारतीय जनता पार्टी (बीजेपी) को झण्डा फहराइरहेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। 2.8K घटनाका क्रममा स्थानीय पत्रकार रुस्तम अलीले निर्वाचनको संवेदनशील समयमा विदेशी राजनीतिक दलको झण्डा लिई नेपाल प्रवेश गर्न अथवा सार्वजनिक स्थानमा राख्नु उपयुक्त नहुने भन्दै हटाउन आग्रह गरेका थिए। सोही विषयलाई लिएर गाडीमा सवार