@justbeokay57: ☺️


Open In TikTok:
Region: MY
Friday 05 June 2026 15:59:10 GMT
148
19
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @justbeokay57, please go to the Tikwm homepage.

Other Videos

#creatorsearchinsights आफुनै सुरक्षा निकाएको अफिसर पद मा भएर पनि पापि को हात बाट ज्यान बचाउन सक्नु भएन दि😭 ।अब ति अबोध छोराहरु ले के गर्लान पापि लाई जसरि हजुर लाई मारेको छ नि त्यसरि नै मारियोस 😭 र पटक-  पटक उजुरि दिन जादा नलिने बालाजु प्रहरि को पनि छान बिन होस😭  दिदि कसरि लेख्नु खै शब्द नै छैन बाल पन मा सङ्गै खेलेको त्यो दिन😭  नानि उमेर पुगेपछि त पनि आइजे है आर्मि मा भनुभएको शब्द अझै गुन्जि रहेको छ दि😭  मेरो खुट्टामा चोट लागेको बेला खाजा खादै गर्नुभएको थियो दकुरेर आएर ब्यान्डेज गरेर बुई मा बोकि घर पुर्यानु भएको हिजो जस्तो लाग्छ आज पापिले ज्यानै लियो😭 नानि तलाई न भेटेको धेरै भो अहिले दशै मा त जसरि नि भेट्छु है भनु भएको शब्द त मेसेज अझै ताजै छन😭 खै कसरि बिशवास गर्नु दि😭 हजुर को आतमा ले शान्ति पाओस र पापि लाई कुनै छुट न होस😭😭😭#goviral #vedio #foryoupage #growmyaccount

About