@gama.mg: Dziś 05.06.2026 na jeziorze Choczewskim znaleziono pustą łódkę , trwają intensywne poszukiwania.#jezioro #wypadek #woda #dlaciebie

MERY⚡️LU💋
MERY⚡️LU💋
Open In TikTok:
Region: PL
Friday 05 June 2026 21:12:43 GMT
56584
321
12
146

Music

Download

Comments

pomocdrogowasepolnokraj
Pomoc Drogowa Sępólno Kraj :
Jaki finał ?
2026-06-06 21:20:56
0
czarnysnajper
UlubieniecTwojejMamy :
Przeżyła?
2026-06-06 22:04:32
0
elf_gg77
Franek Puzdrowski :
ja tu jestem i widziałem jak to rodio
2026-06-06 15:02:29
1
jacekhanek
jacekhanek :
😂😂😂
2026-06-06 05:16:47
0
To see more videos from user @gama.mg, please go to the Tikwm homepage.

Other Videos

एनसीसीएसद्वारा ज्येष्ठ नागरिक तथा अभिभावक मिलन एवं सामुदायिक एकता कार्यक्रम सम्पन्न टोरन्टो । नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) को आयोजनामा ज्येष्ठ नागरिक तथा अभिभावक मिलन एवं सामुदायिक एकता कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा ज्येष्ठ नागरिक, अभिभावक तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न मनोरञ्जनात्मक खेल, नृत्य, गीत–संगीत, भजन–कीर्तन तथा अनुभव आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गरिएका थिए। सहभागीहरूका लागि नास्ता तथा खानाको समेत व्यवस्था गरिएको थियो। स्वास्थ्यसम्बन्धी कार्यक्रमअन्तर्गत रक्तचाप (ब्लड प्रेसर) र सुगर परीक्षण गरिएको थियो भने क्यानडाको बसाइँका अनुभव साटासाट तथा आपसी चिनजान विस्तार गर्ने अवसरसमेत प्रदान गरिएको थियो। कार्यक्रमलाई थप आकर्षक बनाउन आयोजित चिट्ठा कार्यक्रममार्फत तीन जना भाग्यशाली विजेतालाई डेली टोरन्टोको सौजन्यमा उपहार प्रदान गरिएको थियो। एनसीसीएसका बोर्ड अफ डाइरेक्टर तथा कार्यक्रम संयोजक खगेन्द्र कँडेलको संयोजनमा सम्पन्न कार्यक्रमको उद्घाटन सभापति बिमल बस्नेतले गरेका थिए। कार्यक्रमको समापन गर्दै एनसीसीएसका अध्यक्ष सुदर्शन सापकोटाले सहभागी, स्वयंसेवक तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। समुदायमा एकता, सद्भाव र आपसी सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।@NCCS @NRNA CANADA @Aagan Events official 🇨🇦 @Toronto Nepalese Sports Club

About