📩ठेगाना बिनाको चिठी जस्तै भएको छ जिन्दगी 🖋️नत गन्तव्य भेटिन्छ नत बाटो नै बदल्न सकिन्छ ✒️अब खोज्ने ले नभेटोस् भेट्ने ले नचिनोस् र याद गर्ने ले भुलोस मलाई📩जो जस्ले भुले पनि मलाई हजुर्ले भिडियो पोस्ट गर्न न भुल्नु ल🤗गजल मात्रै हो साथी अन्नेथा न सोच्नुहोला🎋मनै देखि दिदी बैनी दाजु भाइ सबैलाई आफ्नैइ ठानि❣️भिडियो लाई लाइक कमेन्ट गर्नुका साथै सेर अनि कोपिलिङ्क गर्न न भुलौ🎆 कमेन्ट देख्नसाथ मेरो पहिलो भिडियो मा कमेन्ट गर्नुल👏
2026-06-12 05:52:43
1
A Om Kumar Magar :
@A Om Kumar Magar:@A Om Kumar Magar:✍️ए हजुर कति राम्रो भिडियो 📸 बनाउनु भाको हो। हजुर✍️लेख्न पनि सिङ्गो पेन 🖊️चाहिन्छ मात्र मसिले हुँदैन। 🫴 साथ सपोर्ट गर्न पनि तपाईँ जस्तो असल साथी🌺🌹 चाहिन्छ कुनै देखावटी होइन। 🪜 जित्छु भन्नेहरूले नै हारेको 💐🍀देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको 🌺देखेको छु। 💕💕💕 संगीत 🎶 यस्तो चिज हो जो ढुङ्गालाई 🪨 पनि पग्लाउन सक्छ। त्यसैमा तपाईँको 🌹🏵️अझै सुन्दर भिडियो 📸 देखिसके 👁️पछि कसको मन 💖नपग्लिएला र ।👌 सुन्दर भिडियोलाई 📸 देख्दा 👁️👁️खुसी छु दुई दिनको 🌎 जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर 👌 भिडियो 📸 देख्न 👁️👁️पाउँ है हजुर💞🙏💞सफलताको शुभकामना❤️🙏
2026-06-06 07:35:50
1
Thakuri :
Nice👌👌❤️
2026-06-06 09:24:16
1
POOJA SINGH :
❤️❤️❤️❤️❤️❤️
2026-06-06 15:00:45
1
Lxmi Stha :
wow♥️♥️♥️♥️
2026-06-06 15:05:01
1
lamichhane dipak❤️ ❤️❣️💕🌺🌹 :
बादल पारीको देशबाट कुन सब्दले सम्बोधन गर्नु खै मैले त हजुरको यति राम्रो सुन्दर भिडियो भन्दा आरु कुनै सब्द हरु नै देखिएनन् र साथै भरि यसैगरी ओठमा साथै मिठो मुस्कान होस् सफलताको शुभकामना हजुर 🙏🙏🙏🙏🙏🙏🙏बादल पारीको देशबाट कुन सब्दले सम्बोधन गर्नु खै मैले त हजुरको यति राम्रो सुन्दर भिडियो भन्दा आरु कुनै सब्द हरु नै देखिएनन् र साथै भरि यसैगरी ओठमा साथै मिठो मुस्कान होस् सफलताको शुभकामना हजुर 🙏🙏🙏🙏🙏🙏🙏
2026-07-07 11:37:08
0
Krishna Thakuri 00 :
2026-06-06 08:26:33
1
Roms Rana771🇪🇺 :
👌👌👌❤️❤️❤️
2026-06-06 19:15:45
1
Surya Dhakal :
2026-06-06 06:51:51
1
Surya Dhakal :
2026-06-06 06:52:22
1
Phem :
2026-06-06 06:39:36
1
lucky kanxo :
beautiful
2026-08-08 15:46:16
0
Sita Shrestha :
हरेक दिन शुभ बनोस हरेक समय सफल बनोस हरेक कदम कदममा सफलता नै सफलता मिलोस भगवानको आशिश मिलोस जिबन सदा सुखमय बनोस फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस शितल खोज्दा छहारी मिलोस पानी खोज्दा अमृत मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस ,सबैको साथ सपोट मिलोस,अनगिन्ती शुभकामना🙏🙏🙏🌺
2026-07-18 06:50:11
0
Nani 💎💫 :
2026-08-06 07:35:28
0
palpali Magarni 🇰🇼🇰🇼🇰🇼 :
so beautiful sis
2026-08-01 20:44:31
0
Surya Dhakal :
🤘🤘🤘: 🌹कति मिठो🌹पस्तुति हजुर आउने🌹दिनहरु मा🌹पनि यस्तै पस्तुतिहरु देख्न🌹पाउँ🌹यसैगरी🌹अगाडी🌹बढ्दै🌹जानुहोला🌹सुभकामना🌹
2026-06-06 06:50:16
1
To see more videos from user @bimathakuri, please go to the Tikwm
homepage.