@himalayatvhd: २००६ मा एउटा सपना बोकेर सुरु भएको Lionel Messi को यो यात्रा... २०२२ मा विश्व च्याम्पियन बनेर इतिहासमा अमर बन्यो। तर अब संसारको नजर २०२६ मा छ...के हामी Messi को अर्को Last Dance देख्नेछौँ? #himalayatvhd #fifaworldcup #messi #argentina #football #2026worldcup