❤️🥰♥️:त्यो पबित्र कोमल मुटुमा चोट कहिल्यै नलागोस हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस संर्घष रहेछ मान्छेकाे जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस खुसी को जिबन खुसीले भरीयोस यही छ सुभ कामना tiktok मार्फत जोडियको यो हाम्रो नाता सदा सदा रहीरहोस 🙏