"मेरो जन्मदिनको अवसरमा शुभकामना, माया र आशीर्वाद दिनुहुने सम्पूर्ण आदरणीय आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। तपाईंहरूको शुभकामना र माया मेरो लागि अमूल्य छ। सधैं यस्तै माया, साथ र सद्भाव पाइरहूँ।"
2026-06-08 00:39:29
0
To see more videos from user @sirjana.lamichhane, please go to the Tikwm
homepage.