ट्राफिक ले चेकिङ्ग बोर्ड लगायको खै? भोलि देखि बिना चेकिङ्ग बोर्ड येदि बाटोमा यो नाटक देखियो भने जनता को पनि येस्तै सुन्नु पर्ला है ट्राफिक जि सम्झाइ बुझाइ हेल्मेट को विशेषता बतायर पठाउदा आफ्नै सम्मान बढछ खोइ बुझ्या?
2026-06-09 11:22:08
15
BLACK_RHINO🇳🇵 :
धेरै धेरै उचित कार्य TRAFFIC POLICE को अब यसरी नै आम सजिलो बाटो आम जनतालाई मात्र होइन
यही प्रशासन बाट जोडीएकाहरूले सुन काण्ड रेप काण्ड र अन्य हरू पनि रोकथाम गर्नु पर्यो।
2026-06-08 03:54:35
8
भागबत कंडेल :
ज्ञा नि ट्राफिक पुलिस🙏🙏🙏🙏
2026-06-08 14:46:52
11
Subu💝sushma💝sara(S💗S💝S) :
dhari ramro vannu vayo
2026-06-29 19:49:59
0
bharatsharma :
2026-06-28 13:13:18
0
dangking329 :
helmet lagaunu hajur durghatana bata bachnu hunxaa
2026-06-12 14:10:20
2
T B Pun Magar🇳🇵❤️ :
कसै लाई छाड्न हुन्न है
2026-06-08 17:56:07
2
Gurungmukta_1996 :
Rules is rules no excuse 😎 This is Balen & Sudhan Grg government, no Kp oli , sere, prachanda sarkar
2026-06-10 14:02:52
1
Sa gar bhusal :
ट्राफिक भनेको यस्तो हुनुपर्छ सम्झाउने बुझाउनु गर्नुपर्छ। कतिपय ट्राफिकता चोर फटा डाँका हुन्छन् त्यस्ता डाँका हुने ट्राफिकलाई तुरुन्तै नियन्त्रण गरी कारबाही गर सरकार यस्तै ट्राफिक नेपालभरि भइदिए सबैले नियम पालना गर्थे होला। चिट काटेर समाधान हुँदैन सम्झाएर पनि केही कुराहरू सुधार्न सकिन्छ।
2026-06-09 05:13:18
1
🦁Mahendra🦁 :
प्रायजसो मान्छेहरु नजिकै जान पर्दा हेल्मेट नलगाई बाइक अथवा स्कुटि लियेर जाने गर्छन। दुर्घटना भनेको दुई कदम हिड्दा पनि हुनेगर्छ जो भनिकन आउदैन। हातखुट्टा भाचे प्लास्टर लगायेर पनि सन्चो हुन्छ तर टाउकाे भनेको धेरै नाजुक हिस्सा हुँदाखेरी येस्तो लापरबाही कसैलेपनी नगरौं। आफ्नाे सुरक्षा आफैले गर्ने गरौं।👍👍👍
2026-06-08 11:03:07
3
Sant B Pakhrin :
ट्राफिक नियम पुलिसको अगाडि मात्र मान्नु पर्छ, अरु बेला जे गर्दा नि भो भन्ने कुरो रैछ।,,
2026-06-10 19:52:42
0
श्रेष्ठ भावुक निरञ्ज Scorpio🦂 :
helmet ta launu paroni najikna tada
2026-06-09 13:27:32
1
वेनपा ७ सुडा :
वहाँ traffic sir काे बाेल्ने शैली जस्तै सबै traffic काे हुने हाे भने कति राम्राे हुन्थ्याे हाेला, कति समझदारि कुरा गरेकाे वहाले🙏
2026-06-09 16:45:02
1
AMRIT SUNAM❣️ :
यक्दम सहि हो नियम पालान गर्नु पर्छ
2026-06-09 02:45:41
1
Prabin❤️🥷🏻 :
चिट काटे नि नकाटे नि हेल्मेट त चाहिन्छ त
2026-06-08 17:47:06
2
🎤ram श्रेष्ठ 🎤7797 :
यो ट्राफिक को आँखा आज हेल्मेट मा गयछ मान्छे मार्ने टिप्पर ले माटो बोकेर माथी बिना तृपाल माटो झार्दै बाटो धुल्याम्म गराउछ किन नरोक्या त्यो बेला? कि कानुन भुलियो?
2026-06-09 11:25:33
2
BLACK_RHINO🇳🇵 :
तर एक घोर्र विरोध गर्न चाहन्छु म
यो ड्रेस uniform लगाएर पैसा उठाउने कार्य हटाउनुपर्छ
वर्तमान सरकार ☻️☻️☻️☻️☻️
2026-06-08 03:56:22
0
Smeer Thapa :
law is for everyone.
2026-06-22 14:35:19
1
Kanchha Dai :
बुवा हजुर को गल्ती हो ,किना कि आफ्नो सेफ्टी को लागि हो ,ट्राफिक को कुरा एक्दम सहि हो है।
2026-06-24 00:26:45
1
Bhaktabahakhadaka :
एक आपस माँ सम्दारि रामाे हाे
2026-06-30 00:45:42
0
Belbahadur Lama :
Very good yar dherai ramro rahexa sr🙏
2026-06-27 10:46:16
0
Joni magar :
😁
2026-06-24 19:05:52
0
Sssg :
double fined garaunu
2026-06-08 14:05:09
0
To see more videos from user @thamangurung455, please go to the Tikwm
homepage.