@jyoti.k.c7: परिवार भनेको रगतको सम्बन्ध मात्र होइन, सुखमा हाँसो बाँड्ने र दुःखमा आँसु पुछ्ने आफ्नोपनको संसार हो। संसार जित्न नसके पनि परिवारको माया र साथ जित्न सकियो भने जीवन सफल भएको महसुस हुन्छ। ❤️👨👩👧👦@Bharat @suks🫦 @Sansku❣️ miss u thuli chhori suku .