@tori_lahure_official123: श्रीमती ईश्वरी भुजेलको विभत्स ह त्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापाको निशानामा उनका जेठा छोरा समेत रहेको खुलासा भएको छ। आफन्तजनका अनुसार कुमारले श्रीमतीलाई मात्र नभई जेठा छोरालाई पनि कत्ति पनि सहँदैनथे र पटक-पटक कुटपिट तथा हातपात गर्ने गर्थे। शुक्रबार राति घटना हुँदा जेठा छोरा संयोगवश आमाको साथमा नभएका कारण मात्र उनको ज्यान जोगिएको आफन्तहरूको भनाइ छ। यदि उनी पनि आमाकै स्कुटरमा साथै हुन्थे भने कुमारले उनलाई समेत अप्रिय क्षति पुर्याउने निश्चित रहेको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन्। #creatorsearchinsights #nepalibrowifedeath #ishwaribhujel #nepalibro #pratikshyaacharya
मिलेर बस भन्ने हरु लाइ के थाहा हुन्छ भित्र भित्रै मरेको भोग्नेलाइ थाहा हुन्छ' जब कुनै पुरुष अझ भनौ श्रीमान बाहिर लाग्न र निकट हुन थाल्छ अथवा कुनै कुलतमा फसेर अत्याचार गर्छ अनि श्रिमतिले सम्झाउन खोज्छ रोकरोक गर्न खोज्छ तब श्रीमती र बालबच्चा ऊसको सबैभन्दा बोझ र तनावको कारण वन्दछन् र ऊनिहरुलाई आफ्नो जीवन वाट कसरी हटाऊने ,, बर्बाद पार्ने, अनि आफ्नो गल्ति कमि कम्जोरि नदेख्ने अर्को ब्यक्ति लाइ नराम्रो लाल्छ्ना लागाउने र सकेसम्म बाच्न नदिने भन्ने षड्यन्त्र हुन्छ र ज्यान लिन समेत पछि पर्दैनन् ,, खराब नियतका महिला हरुद्वारा पनि धेरै श्रीमान र परिवार तहसनहस भ्एको छ यो निकै चिन्ताजनक बिषय हो।। नेपाली ब्रो भन्ने ब्यक्तिले गरेको हत्याको अपराध को हदैसम्मको सजाए होस यस्तो दुखद समचार ले सारै मन रोको छ | आमा गुमाएका ति लालाबाला र परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलेस्।🙏😭😭
आज भोलि डिभोर्स गर्ने बेला समप्ती को कारण ले गर्दा अप्रिय घटना घटी रहेको छ कानुन ले पनि दुबै पक्ष लाई वराबरि हुने गरि सम्पती बाड्न आदेस दियोस अनि छोराछोरी छन भने उनीहरु लाई हेर्ने दाहित्यो पनि बराबरी गराई दिउ🙏
2026-06-08 16:57:51
3
Bimala Tr :
so sad
2026-06-08 17:24:55
1
Rai Yogesh :
fasayo bichhara lai
2026-06-09 00:39:44
1
जमुना कालि पाल्पालि :
rip
2026-06-08 12:49:29
1
januka❤️ :
बिचरा 😭😭😭😭😭😭😭😭
2026-06-08 13:50:20
1
लक्ष्मि घलान🦋 :
bichara
2026-06-09 00:18:01
1
Sarita Dahal :
🌷ज्ज
2026-06-08 15:51:54
1
Ray of the sunshine ☀️ 🌱Aura :
“श्रीमान” एउटा समाजले बनाइदिएको नाता हो भाग्य विधाता हैन। मनले आत्माले मान्दैन भने समाजका लागि परिवारको इज्जतका लागि भनेर सहेर संगै बस्नुपर्ने कुनै बाध्यता छैन भनेर बा आमा दाजु भाई दिदी बहिनी सबैले आफ्ना छोरीलाई “यति स्वतन्त्रता तिमीसंग छ” भन्ने आत्मबल त दिनुपर्छ। 🙏💔
#restinpeacebeautifulsoul 🥺💔
2026-06-09 11:41:16
2
Tarahang Rai :
अब त याे सन्सारमा कस्काे बिस्वाश गर्ने
2026-06-08 15:04:16
2
NAMU BHUJEL 🆎 :
तेस्लाइ त चौकिबाट निकालेर घिसार्दै छाउनी लगेर झुन्डिएर मार्नुपर्छ
2026-06-08 13:07:56
6
Laxmi Mahato :
आमा को माया देउ है बाबु भाई लाई
2026-06-08 15:05:16
5
purnasirenglimbu :
bichara😢
2026-06-08 15:39:13
1
basudevgauli :
sad news
2026-06-08 14:48:27
1
badrighatani :
divorce ra sampati din kanun vysama ystai ghatana gahrirhanxa
2026-06-08 17:54:18
1
maya🩵 :
भयको समपत्ति सबै तेलाइ न दियर छोरा हरुको नाममा गरिदिपनि हुन
2026-06-09 00:26:38
1
Ashmita12 :
d hjr ko aatma le Santi pawos
2026-06-08 12:55:21
1
To see more videos from user @tori_lahure_official123, please go to the Tikwm
homepage.