@a2zonlineinstitute: मौका परीक्षाको परीक्षा तालिका प्रकाशन सम्बन्धी अत्यन्त जरुरी सूचना ! त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने ४ वर्षे स्नातक तह बि.टेक. (फूड) दोस्रो बर्षको मौका परीक्षा दिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका परीक्षार्थीहरूको मौका परीक्षा केन्द्रीय परीक्षा संचालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार परीक्षा संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । A2Z Online Institute #bachelorinfoodtechnology #tuexamschedule #secondyearbtech