माननीय ज्यू नमस्कार
म एउटा सामान्य मजदुरी ज्यालादारी मा काम गर्ने ब्यक्ति हु । मैले काम गरेको वाफत म पाउनु पर्ने ज्याला पाएको छैन।म प्रसासनिक कार्यालय धाए तर पनि न्याय पाए न मलाई सुझाव दिन हुन आग्रह गर्दछु।
2026-06-09 02:29:57
202
sadrickk :
yo honita hamle khojeko rojeko, thankyou maananiya jiu
2026-06-08 15:54:28
161
Tara Gharti :
अब बन्ने कानुन जनताका हितका लागि बनोस् हजुर 🙏🙏🙏
2026-06-09 02:47:44
85
pasman Rabindra :
# free education
# free water
# Free medical, treatment
# free electricity 20 unit
I am sorry about that.
we pay text.
2026-06-09 14:05:43
6
Bishnu Homagain :
कानुन बनाउदा बिचार गरेर बनाउनुपर्छ
2026-06-08 16:00:46
35
Ram Kisor :
Good job ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-06-10 21:11:13
0
asim magar :
ho kanun mantri ju💐💐💐💐💐
2026-06-09 20:13:17
5
Reynu :
म पनि आफ्नो देशमा सिपसिकेर ८,९ साल देखी काम गरदै आएको छू किन हामी प्राइवेट कम्पनि आथव पासल मा काम गद छोरी मान्छेलाई छोरा मान्छेको भन्दा थोरै पैसा दिन्छ अब नेपाल सरकारले पनि प्राइवेट कम्पनि को सैलरी तोकी दीन परेयो ❤️
2026-06-09 06:59:36
8
Paru :
खुसी लाग्यो! हजुरले भने अनुसार मैले पनि केही कुरा website मा राखेको थिएँ, सम्बन्धित निकायको ध्यानाकर्षण भएको कुरा जानकारी सहित मलाई call आएको थियो।
आशा छ, हामीले चाहेको निति नियम निर्माण कार्यमा सरकारले कुशल भुमिका निर्वाह गर्नेछ।
2026-06-09 00:28:50
19
Avaya Regmi :
राम्राे गर्नु भयकाे छ अझै राम्राे गर्नु♥️♥️♥️
2026-06-09 15:39:52
4
Saroj kumar Mandal :
mantri ji good moring swasth bima darta sahyogi ko sarm sosn veyrhech desma swasth bima darta sahyogi ko kehi talb vata ko milay dinus mantri ji🙏🙏🙏🙏🙏🙏
2026-06-09 23:58:04
1
bhujelking Dipendra :
माननीय जिउ कानुन गरिब होस् या धनी सबै लाई बराबर कानुन बनाउनुस् हामी तपाईं काे साथ मा छौ सधैं 🙏
2026-06-09 05:54:25
7
S A R U ❤❤🌸🌸 :
मलाई हजुरको कुरा सुन्दा आनन्द लाग्छ ☺️
2026-06-09 13:30:47
7
dilip rai :
right sis
2026-06-08 16:21:57
5
gangatmg585 :
सक्ति सालि कानुन मन्त्री ज्यु लाइ धेरै धेरै धन्यवाद
2026-06-09 04:49:00
8
Goma bhandari rawal :
अहिलेको सरकार र मन्त्रीज्युहरुले कति सरलता र सहज तरिकाले आफ्नो कुराहरू जनता सम्म पुरएको छ धन्यवाद सरकार
2026-06-10 03:08:16
4
रुन्ची😭 :
रास्वपा पार्टी धेरै राम्रो 🙏🥰
2026-06-09 16:34:21
6
Risemary :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 THANK YOU Hon MINISTER FOR all your HARD WORKS to SAVE NEPAL
2026-06-15 03:38:02
0
dipendrakumarsah51 :
बिबाह को उमेर 18 बर्ष ।
2026-06-09 00:59:44
14
bibeksharma5041 :
उत्कृष्ट जन प्रतिनिधि महिला प्रधानमन्त्री हुन सक्ने क्षमता भएको बहिनी शोभिता गौतम🌹❤️
2026-06-09 06:13:08
4
Bhoj Raj Khadka418 :
नबुझेको कुरा कुन खालको बजेट हो ? पढाइ मा Tax, उपचार मा Tax , अनि बिधुत मा Tax यो तुरुन्तै चेन्ज नगरे आउने चुनाब मा परिणाम देखिणछ ?
2026-06-09 06:52:21
4
santosh__01👑 :
"जनताको सुविधा पहिलो प्राथमिकता हुने, भ्रष्टाचार घटाउने, सेवा प्रवाह छिटो र सहज बनाउने तथा गरिब, किसान, श्रमिक र युवाको हित सुनिश्चित गर्ने कानुन बने देश र जनताको भविष्य उज्यालो हुनेछ।"❤️
2026-06-09 05:01:01
3
Maya Devi Neupane :
कानुन भनेको सल्ला राये बुझेरसबैको सल्लामा गर्नुहोला 🥰🥰🥰🥰🥰🥰
2026-06-11 08:06:20
1
santosh__01👑 :
"कानुन सबैका लागि बराबर होस्। गरिब र कमजोर नागरिकले पनि बिना डर, बिना पहुँच र बिना ठूलो खर्च न्याय पाउने व्यवस्था मजबुत बनोस्। न्याय धन र शक्तिको आधारमा होइन, सत्य र निष्पक्षताको आधारमा मिल्ने नेपाल निर्माण होस्।"😊
2026-06-09 05:00:35
2
To see more videos from user @sobitagautam_, please go to the Tikwm
homepage.