अब प्रेम कसैसँग नहोस्...😏😏😏
एउटै चोटले यति बदलियो कि, अब भावना पनि कसैमाथि विश्वास गर्दैन 💔💔💔
2026-08-07 15:15:59
0
Sᴀɪʀᴀ Ƭᴀᴍᴀɴ𝙶ㅤ🦋🫰🏼 :
same🥺🥺
2026-08-03 08:07:17
0
Rina Bhomjan :
meroni nahosh
2026-07-10 11:27:35
1
S :
I wish
2026-08-05 13:11:24
0
अन्जली 🌱:Kanxhi 🙌💓 :
N hos vagwan 🥹😭
2026-08-02 17:20:30
1
Renuu💕 :
Aw😭🥺
2026-07-27 15:58:10
0
G:S_🪷❤️🔥 :
ksm yarr🥺🥺🥺
2026-08-26 05:28:47
0
🅱️. :
😓🥲
2026-08-02 16:05:52
0
Rishchan shiwakoti :
फिर्ता लैजाउ तिमीले देखाएका सबै सपनाहरु म बाट।
आजै देखि एक्लै बस्ने छु, सिकेर केही समय तिमी बाट।
ऐना हेर्छु तिम्रो झल्को आउँछ सोच्छु अब प्रेम कसै सँग नहोस्।
अन्तिम सास सम्म रहनेछु म तिम्रै तर प्रेम जिउँदो हुने छैन म बाट।✍️🙏😌
2026-07-14 06:05:01
3
Bîķråm Dhungana 🇩🇪 :
भन्न त धेरै थियो कुराहरु तर कुराहरु सिमित मै रहयो 😭💔🙏
2026-08-03 21:30:07
0
Tulsi pariyar 🇳🇵 :
um😭💔🙇
2026-06-26 09:18:09
0
sumitrarohit :
Vayo malai pugeyo aab prem kasai sang na his 🥹😭
2026-07-22 15:29:49
0
kanxi Bista 💗 :
aw🙏😭😥💔
2026-06-09 10:08:24
0
Ganesh .2070🇳🇵. :
umm
2026-08-03 11:40:48
0
Mr.S.B.R :
भेटैला अर्को जुनिमा, प्रिय... 🥀
सायद यो जुनिमा हाम्रो बाटो सँगै लेखिएको रहेनछ। मैले त तिमीलाई जीवनभरको सपना सम्झिएँ, तर तिमीले मलाई यात्राको एउटा सानो मोड मात्रै ठान्यौ।
तिम्रो सम्झनाले आज पनि मुटु पोलिरहन्छ। धेरै चोटि आफूलाई सम्झाएँ—"अब बिर्सिनुपर्छ"—तर मनले तिम्रो नाम छोड्न मानेन। मैले दिएको माया, विश्वास र समय सबै यहीँ छोडेर तिमी आफ्नो नयाँ संसारमा रमायौ।
यदि साँच्चै अर्को जुनी भन्ने केही हुन्छ भने, त्यहाँ न त बिछोड होस्, न धोका। त्यहाँ हाम्रो माया अधुरो नहोस्। यो जुनिमा मैले केवल पीडा पाएँ, सायद अर्को जुनिमा तिम्रो साथ पाउँला।
त्यो दिनसम्म, म तिम्रा यादहरूलाई आँसुमा बगाएर बाँचिरहनेछु। यदि कहिल्यै मेरो सम्झना आयो भने, यति मात्र सम्झनु—कसैले तिमीलाई आफ्नो संसारभन्दा धेरै माया गरेको थियो।
भेटैला अर्को जुनिमा, प्रिय... जहाँ प्रेम हार्दैन, मन टुट्दैन, र बिछोड भन्ने शब्द नै हुँदैन। 💔😥😭
2026-07-31 09:26:58
0
🇨 🇭 🇺 🇳 🇺 :
"🫠"
2026-07-26 02:53:29
0
Ra Jan🕷️ :
Aww k😉😴💔💯
2026-07-05 07:04:34
0
To see more videos from user @sikha1616, please go to the Tikwm
homepage.