@sanu maya:sanu maya♥️मता बल्ल आई पुगे🙏 हजुरको भिडियो हेर्नु धेरै भीड रैछ लाइन बस्दा 🌺 बल्ल मेरो 🌺पालो आयो ढिलै 🌺भएनि एउटा लाईन हजुरको 🌺भिडियोलाई है त 🌺❣️आहा समुन्द्र जस्तै छल्किन मन लाग्छ संगित जस्तै🌹🥀 गुञ्जिन मन लाग्छ खै के जादु छ🌺 हजुरकाे भिडियाेमा🌺❣️🌹🥀 माैसम 🥀💚जस्तै बद्लिन मन लाग्छ साच्चै भन्छु म दैनिक हेर्छु मलाई साह्रै सुन्दर लाग्ने गर्छ त्यसैले त मेरा🌺🌹🥀🌷 यी हेर्ने आँखा प्रतिदिन छाउने 🌷गर्छन हजुर लाई सफलताको अनगिन्ती शुभकामना🙏🌺🥀🌹
2026-06-09 18:04:07
1
To see more videos from user @loveislive950, please go to the Tikwm
homepage.