@chamoy1289..abbh2:

chamoy
chamoy
Open In TikTok:
Region: EC
Monday 08 June 2026 22:09:16 GMT
2102
52
1
10

Music

Download

Comments

nayshea.torres
Vanesa Chávez 🇺🇸⭐ :
yo salí del salvador 🇸🇻 gracias a Dios recién logramos pasar yo y mis dos hijos pasamos super bien en carro de compañia nos pasaron sentadas con actas ya estamos en florida 🙏
2026-06-09 03:33:48
1
To see more videos from user @chamoy1289..abbh2, please go to the Tikwm homepage.

Other Videos

मन अझै भारी छ… 😭 अत्यन्तै पीडादायी र कहालीलाग्दो समय बित्यो। हरेक आँखामा आँसु थियो, हरेक मन आक्रोश र शोकले भरिएको थियो। राष्ट्र सेवामा समर्पित एक साहसी नारी, स्वर्गीय ईश्वरी भुजेलमाथि भएको बीभत्स हत्या केवल एउटा परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजकै हृदय चिर्ने घटना बनेको छ। शोकसभा र अन्त्येष्टि कार्यक्रममा देखिएको जनसागरले उहाँप्रतिको सम्मान, माया र समाजको गहिरो पीडालाई स्पष्ट झल्काइरहेको थियो। आज एउटा आमा गुमेकी छिन्, एउटा छोरी हराएकी छिन्, एउटा साहसी महिला सधैंका लागि मौन भएकी छिन्… तर सबैभन्दा ठूलो पीडा त ती अबोध छोराहरूको भविष्य सम्झँदा हुन्छ, जसले अब आमाको माया केवल सम्झनामा मात्र  यस्तो अमानवीय र जघन्य अपराध गर्ने अपराधीलाई कानुन अनुसार कडा भन्दा कडा कारवाही होस् भन्ने जोडदार माग गर्दछु। 🙏 हार्दिक श्रद्धाञ्जली 🙏 #restinpeacedidi  #justice #justiceforishworibhujel

About