✍️पबित्र मनमा चोट कहिल्यै नलागोस
हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस
संर्घष रहेछ मान्छेको जिन्दगी बाँचुन्जेल
नमेटिने गहिरो चोट कहिले नलागोस
उच्च नमन गर्दै सफलताको लाखौ शुभकामना त्यो हसीलों मूहार मा कैले उदासी पन को क्षण न आओस अगाडिको दिनहरू जे जस्तो भएपनि आउने दिनहरू लाभदायी सुखमय बनोस सुखको जिबन खुसीले भरीयोस मेरो तर्फबाट भौगोलिक शुभकामना 🙏