श्रम पार्टीका श्रमपिता तथा सम्पूर्ण श्रमिक दाजुभाइ-दिदीबहिनीहरूलाई हार्दिक प्रणाम। 🙏🌻
तपाईंहरू सधैं सत्य, इमानदारी र जनहितको पक्षमा दृढतापूर्वक उभिरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। 💐✨
देशको समृद्धि र विकासका लागि श्रम, सीप र कर्म आवश्यक छ, भ्रम र खोक्रा आश्वासन होइन। 😊🥺
श्रमको सम्मान गरौं, श्रमिकको गौरव बढाऔं, अनि उज्यालो नेपालको निर्माणमा सबै मिलेर अघि बढौं। 🇳🇵💝
"देशलाई श्रम चाहिन्छ, भ्रम होइन।
कर्मले भविष्य बनाउँछ, भ्रमले होइन।"