@chakratalks_19: अरूले गरे भ्रष्टाचार, रास्वपाले गरे चमत्कार। #लाजनीति🤣😡 २५० करोड घोटालामा आफूलाई छानबिन गर्ने समिति आफैँ बनाएर सुशासनको नयाँ मानक स्थापित गर्नुभएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई छ। #swarnimwagle #khusbuoli #Balenshah #RabiLamichhane #investigation #freeandfair #RSP #Corruption #Transparency #Genznepal #sahid