@photostory57: नविना श्रेष्ठ नेपाली तथा नेवारी चलचित्रकी प्रतिभाशाली नायिका थिइन्। उनले अभिनय गरेको 'सिलु' सफल चलचित्र मानिन्छ । यसका अलावा 'पिरती' र 'शान्तिदीप' लगायतका चलचित्रमा उनको अभिनय छ ।  उनको निधन अल्पायुमै भयो । मैले सम्झे अनुसार किचनमा लागेको आगोका कारण उनको निधन भएको थियो (कसैसँग यकिन जानकारी छ भने कृपया लेख्नुहोला ) । बजिरहेको गीत पिरतीको हो । यो चलचित्र उदित नारायण झाले नायकको भूमिका निर्वाह गरेको चलचित्र पनि हो । ©Photostory57 #foryou #photostory57 #goviral #foryoupage #fyp

PhotoStory.Official
PhotoStory.Official
Open In TikTok:
Region: NP
Tuesday 09 June 2026 14:24:08 GMT
7765
164
7
12

Music

Download

Comments

buddharai229
Buddha Rai 🇳🇵 :
मैले पहिलो पटक हेरेको नेपाली चलचित्र मेरो बाबाले लिएर जानू भएको थियो ।🥰🥰
2026-06-09 19:27:16
0
rosi.radha
ɪᴛꜱ_ᴍᴇ@Radhe Radhe :
I know this film 5 time I had seen producer hem Narayan chaudhary from itahari
2026-06-09 16:19:15
0
amritdahal73
🩺अक्षरको डाक्टर 🏥 :
nice song 👍
2026-06-09 15:43:24
0
dewan1234567890
Dewan :
नबिना केसी होइन र नाम त??👌😁
2026-06-09 20:55:11
0
rajenshrestha0
Rajen Shrestha :
🥰🥰🥰
2026-06-09 16:03:09
0
indra.kumar790
Indra kumar :
🥰🥰🥰
2026-06-09 14:26:59
0
mayia.malla
Mayia Malla :
❤️❤️❤️
2026-06-09 23:45:33
0
To see more videos from user @photostory57, please go to the Tikwm homepage.

Other Videos


About