@darshannepalofficial: राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने : महेन्द्र बहादुर शाही काठमाडौं — सांसद महेन्द्र बहादुर शाही ले संसदमा राष्ट्रिय स्वाभिमान, सीमा सुरक्षा र सार्वभौमिकतासँग जोडिएका विषयमा सबै दल एकजुट हुनुपर्ने बताएका छन्। उनले राष्ट्रिय हितका मुद्दामा राजनीति नगरी साझा धारणा बनाउन आग्रह गरेका छन्। #MahendraBahadurShahi #NepalParliament #NepalPolitics #BreakingNews #NepalNews