तपाँईका हरेक प्रस्तुतीहरू असाध्यै सुन्दर,मर्मस्पर्शी पाईएका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला,प्रेरणा,बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभकामना दिन चाहान्छु।मैले पनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुती लाई हेरेर पस्किएका मेरा प्रस्तुती उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्द माला हरूको टिप्पणी,मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सपोर्ट गर्ने एक शुभ चिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रही खुशीका साथ रहनुहोला,हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई सँधै आमाको मायाँ भगवानको आशिष मिलिरहोस।सफलताको शुभकामना।💐
2026-06-13 16:15:37
0
pyakurel_Tara :
woww
2026-06-12 06:57:25
0
देबराज 🌹गहतराज 🌻💅 :
@देबराज 🌹गहतराज 🌻💅:devraj 🌹🌹🍀असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्द प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिष मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना🙏🥰💞💞💞💞💐💐💐
2026-06-23 05:46:50
0
bandhanamagar :
wow wow wow nice 💯
2026-06-10 05:09:06
1
Bipeen Ghalan :
Wow babal dance👌👌👌
2026-06-10 08:46:22
0
Prem chy :
beautiful 💓💓👌
2026-06-10 09:17:42
1
𝐷𝐼𝑁𝐸𝑆𝐻 :
nice
2026-06-10 09:41:41
1
नि_शब्द :
supop sis❤️❤️❤️
2026-06-10 13:10:15
0
Sabin Rai :
wow super 😅😅
2026-06-10 01:28:24
1
To see more videos from user @shikhalama7356, please go to the Tikwm
homepage.