@a2zonlineinstitute: प्रथम , दोस्रो र तेस्रो वर्ष २०८१ को मौका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा संचालन हुने सम्बन्धमा अत्यन्तै जरुरी सूचना ! त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालमा संचालन हुने ३ वर्षे स्नातक तह वि.ल. (B- Law) प्रथम , दोस्रो र तेस्रो वर्ष २०८१ को मौका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्रीय परीक्षा संचालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । A2Z Online Institute #Tuexam #ExamSchedule #bachelorinlaw