@gharbikrikendrapvt.ltd: "सुन्दरीजल मेन रोड नजिकैको आकर्षक घडेरी तुरुन्त बिक्रीमा" 📞 सम्पर्क नं.9803494655 काठमाडौं, सुन्दरीजल मेन हाईवे बाट 700M भित्र सान्टारी हाइटमा राम मन्दिर मेन रोड बाट 2 कित्ता भित्र 20ft को बाटो संगै जोडिएको 4 आना क्षेत्रफल भएको चारकुना मिलेको आकर्षक सुविधा सम्पन्न घडेरी तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सिधै जग्गा धनि संग सम्पर्क गरि थप जानकारी लिन सक्नुहुनेछ, सम्पर्क नं.9803494655 🛑क्षेत्रफल: 4 आना घडेरीको मुख्य विशेषताहरू -------------------------- ▪️ प्लानिङ्गमा बाटो 20 फिटको कायम गरिएको ▪️ घडेरीहरूमा पानी, बिजुली, टेलिफोन, र ढलको निकास भएको ▪️ सुन्दरीजल मेन रोड बजार बाट पैदल हिडेर 7 मिनेटको दुरीमा जग्गामा पुग्न सकिने ▪️ जग्गा नजिकै स्कुल, कलेज, बैंक, सहकारी, हस्पिटल सहित अन्य संस्थाहरुको पनि सुविधा उपलब्ध रहेको नोट: सरकारी मापदण्ड अनुसार घर निर्माण गर्न सकिने वैधानिक घडेरी भएको हुनाले तुरुन्त सम्पर्क गरि जग्गा आफ्नो नाममा बनाउन सक्नु हुनेछ।
Gharbikrikendra.com
Region: NP
Wednesday 10 June 2026 08:38:29 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @gharbikrikendrapvt.ltd, please go to the Tikwm
homepage.