✍️म एक्छिन त एकोहोरो बनायो हजुरको सुन्दर भिडियो लाई सम्झना सोरुप सानो कमेन्ट छोडेको छु फेरि यस्तै उत्साह दिने सुन्दर भिडियो हरुको प्रतीक्षा गर्दै हजुरलाइ भगवान को आशिष् मिलोस हजुरले देखेका सपना सबै पूरा हुन हजुरको यति सुन्दर लोकप्रिय प्रस्तुति सुपर हिट चलचित्र पबित्र गंगा जस्तै स्वोच्छ शरल शालिन सर्वगुण पधेरिमा रसाउने मुलजस्तै बगैंचामा सजाउने फुलजस्तै जुनले ब्रह्माण्ड उज्यालो पारे जस्तै दुनिया चकित पार्ने सुन्दर्ता अतभुत कलाको जादुगर सब्दकोस ले वर्णन गर्न नसकिने अमृत सरह आकर्षक अर्गानिक आसा छ यस्तै भिडियाे फेरि पनि हेर्न पाउ 🙏❤️🙏