@shrestha9070: harka sampang ko para yesto xa k vannu ra#viral #parliament #harkasampang #fyp #foryoupage

🍁🌿🅿️🪴🪴
🍁🌿🅿️🪴🪴
Open In TikTok:
Region: NP
Wednesday 10 June 2026 13:36:35 GMT
11970
202
11
126

Music

Download

Comments

ghayal56.com
ghayal jindagi :
हर्केलाई सांसदबाट निलम्बन गर्नु मात्र होइन, यस्ता पात्रलाई कुनै हालतमा संसदमा राख्नु हुँदैन। 🔥
2026-06-11 10:01:45
6
sumanrai6206
struggle life :
दुई तिहाइ बहुमत छ भन्दै मा सानों र थोरै संख्या लाई हेपाहा प्रवृत्ति बन्द गर्नुपर्छ ! यो सरा सर गलत यो सरकार को हो
2026-06-10 14:31:20
5
kiratimma5
🏹खान्नुमा हाङ्लेना🏹 :
सरकारको नजर बाट वा रास्वपा को समर्थक भयर हेर्द, हेर्नू हुन्छ भने हर्क साम्पाङ गलत लाक्ला तर नीति नियम र ससदिय ब्याबस्थामा हो भने हर्क साम्पाङ एकदम सहि हुनुहुन्छ ।र हिजो उहाले राखेको मुद्दा र एजेन्डा हरू एक सच्चा नेपाली भयर हेर्ने हो भने सबै जायज छन्। जुन हिजोको बिषय रहयो अरू सबै दलहरूलाई बोल्न दियर श्रम सस्कृति पार्टीको बोल्ने क्रममा जब सभामुखले बोल्न नदियर सभालाई अन्तै मोडेर लान्छ तब बिरोध भयको हर्क साम्पाङले संविधानले दियको अधिकार माग्नु भयको हो।कसैको ब्यक्तिगत सम्पति मागेको होईन् कुरा बुझौ।
2026-06-12 07:11:08
2
ramsh.rai
No Problem :
गुण्डात अठपाको दुई तिहाईले गर्दैछ
2026-06-10 14:12:05
2
bhagawati.khadka25
Bhagawati Khadka :
👍👍👍
2026-06-11 12:56:11
3
user8830602732358
clover🍀 :
👍👍👍
2026-06-11 15:55:56
1
amrit.motan
Amrit 7 mkt :
😂😂😂
2026-06-10 14:01:36
2
To see more videos from user @shrestha9070, please go to the Tikwm homepage.

Other Videos


About