यस्तो सुन्दर भिडियो हेर्दा एकछिनका लागि समय नै रोकिएको जस्तो अनुभूति भयो। हरेक फ्रेममा लुकेको कला, भावना र कथाले मनलाई न्यानो बनायो। सरलता, सौन्दर्य र आत्मीयताले भरिएको यो प्रस्तुतिले केवल आँखालाई मात्र होइन, आत्मालाई पनि स्पर्श गर्छ। यति सुन्दर तरिकाले भावनाहरू व्यक्त गर्न सक्ने क्षमता सबैसँग कहाँ हुन्छ र! तपाईंहरूको मेहनत, सिर्जनशीलता र दृष्टिकोण प्रति मनदेखि सम्मान व्यक्त गर्दछु सदैव यस्तै सकारात्मकता, सुन्दरता र मन छुने सिर्जनाहरू लिएर अघि बढिरहनुहोस् भविष्यका दिनहरूमा अझ ठूलो सफलता मिलोस् भन्ने कामना उज्ज्वल भविष्य, निरन्तर प्रगति र अपार सफलताको धेरै धेरै शुभकामना 🌸✨ 🙏
दर्शन नमस्ते🙏जुन जस्तै उज्यालो नौ☂️लाखौं तारा जस्तै झालमल☂️मुहार सुर्य मुखी मुस्कान☂️आकाशलाई झुकाउने सुन्दरताले☂️भरीएको उत्कृष्ट अभिनय☂️सबैको मायाँ नै मायाँ मिलोस☂️सधै खुसी नै खुसी मिलोस☂️हजुरले सोचेको सपना पुरा होस☂️हजुरको कला प्रतिभाले☂️सगरमाथा चुचुरोमा चुमोस☂️हजुरले चालेका हरेक कदम☂️हरेक पाइला पाइलामा सफलता मिलोस☂️अझै सफलताको अनगिन्ती शुभकामना🙏🙏☂️☂️☂️☂️
2026-06-11 15:26:01
0
ramuneupane500 :
ùmoty😁😁😁😁😁😁
2026-07-11 02:47:50
0
mdliyon620 :
আই লাভ ইউ
2026-06-10 16:29:33
0
Nir kumar Sherestha :
दामि दामि
2026-07-01 08:32:10
0
krishnachaulagai :
2026-07-26 09:41:02
0
🤗बस्नेत काजी🌹 :
beautiful ❤️🤗❤️👌👌
2026-06-17 13:53:33
1
rameshkc9849 :
हस
2026-07-02 06:15:04
0
Jasmin Subbha :
nice
2026-06-10 16:40:55
0
To see more videos from user @sarita.rimal8, please go to the Tikwm
homepage.