@banything1: पोखराका सडकमै सुत्न थाले भारतीय पर्यटक ! पछिल्लो समय नेपालमा भारतीय बेवारिसे पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ। बिना अनुमति नेपाल प्रवेश गर्ने, नियम विपरीत लामो समय नेपाल बस्ने, सडकमै सुत्ने, सडकमै शौचालय गर्ने, ट्राफिक नियमको पालना गर्दै नगर्ने, पान खाएर घर शौचालयका भित्ता र जथाभावी ठोक्दै हिँड्ने यस्ता समस्या बढ्न थालेका छन्। यसैबीच यो पोखराको दृश्य हो। नयाँ बसपार्क बाहिर सडकमै सुतेका भारतीय पर्यटकहरूको दृश्य देखिएको छ भने बसमा कपडा सुकाउँदै गरेको दृश्य टुरिस्ट बसपार्क हो। बिना फाइदा नेपालले यस्तो बोझ किन बोक्ने यसलाई कडाई गर्नु जरुरी देखिन्छ, समयमै सरकारको ध्यान जाओस्।#nepal #foryou #india #indian #reels
🐾1001🐾
Region: NP
Thursday 11 June 2026 03:48:40 GMT
Music
Download
Comments
There are no more comments for this video.
To see more videos from user @banything1, please go to the Tikwm
homepage.