ekjana nari ko lagi yatro hul ..she is definitely brave girl no doubt 💪👏
2026-06-11 14:30:55
355
Jitman Tamang :
झाॅक्री धामी र माताको नाममा ठगेर खानेलाई कारबाही गर्नुपर्छ
2026-06-12 02:32:47
163
MENDO :
अरु त ठिकै थियो तर बोक्सीको आरोप चाहि गलत हो
2026-06-13 14:09:11
71
Kamala Malla :
कारबाही हुनैपर्छ। किनकि जोसुकैले जेसुकै गरोस्। हाम्रो चासोको कुरा होइन आफू राम्रो हुनु अरुलाई किन गलत बोल्ने
2026-06-11 15:01:11
67
urmila poudel89 :
बोक्सी भन्ने अधिकार् त छैन तर धामी र झाकृले किन तपाईलाई बोक्सी लागेको रछ यो लियाउ त्यो लियाउ म ठिक पार्दिन्छु भनेर ठक्छत के धामी झाकृले चि बोक्सी लागेको रछ भन्दा तिनिहरुलाई चि छुट हुन्छ होर 😡😳
2026-06-20 05:55:57
31
राज ❤️ :
बोक्सी को आरोप लागाउनु यो सरासर गलत हो।
कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।
2026-06-11 16:54:07
35
Raj Pande :
bedika is right
2026-06-11 15:44:42
36
soni sita@ :
debika sister le vaneko sahixa bujai galtaho
2026-06-12 09:27:49
6
SAM JHA NA 🧸💓 :
bedika नदराउनुस केही गर्न सक्दैन यो मान्छेहरूले
सत्यको जहिले जित हुन्छ निर्धक्क हुनुस् 💓
2026-06-15 11:41:29
13
COOL.दादा🇳🇵😘😚😜 :
फेरि यो दाइको कुरा सुन्दा ठिक लाक्छ के हुदैछ मलाई ।😂😁😁
2026-06-23 00:17:52
9
naijo gurung :
बेदिका सिस ले धेरै राम्रो कुरा भन्नु भएको छ तर सुनुवाइ मा गलत सुनियो गलत बुझ्नु भयो 😳😳
2026-06-12 05:22:17
16
Indira karki :
बोक्सि भनु गलत हो अरु विषय ठीक हो
2026-06-11 14:44:27
9
Sujan Bogati81 :
बोक्सिको आरोप लगाउनु सरासर गलत छ।बोक्सिको प्रमाण देखाउन सक्नुपर्छ।हैन भनि के कारणले बोक्सी भनेको हो कसुर अनुसारको कानुन लाग्छ भन्नि पनि थाहा छ होलानि।भाईरल हुनको लागिनै मनमा जे पायो तेहि बोल्न चाहि पाईदैन जस्तो लाग्छ है मलाई त।
2026-06-12 01:29:56
9
Dolma yonjan :
कारबाही हुनैपर्छ। किनकि जोसुकैले जेसुकै गरोस्। हाम्रो चासोको कुरा होइन आफू राम्रो हुनु अरुलाई किन गलत बोल्ने
2026-06-14 14:15:55
11
subhash Dhami🇳🇵 :
कानूनी कारवाही गर बल्ल होस् आँउछ। विश्वास नलागे नजाऊ।
2026-06-11 16:31:00
5
सर्व शक्तिमान जडिबुटी पसल :
बेदिका बैनीले बोक्सि भनेर नराम्रो भनेको होइन तर उन्ले बोक्सी र झाक्री एउटै आत्माद्वारा चलाइएका ब्यक्तीहुन भनेर भनेकिहुन
2026-06-12 06:04:04
5
Shas_Hang :
Bedika=Devika 🥰🥰
2026-06-13 11:12:52
22
कला गुरुङ्ग :
साजिक सन्जालमा जे मन लाग्यो तेहि बोल्न मिल्दैन । मानहानी केस लगाईदिनुन अनि ठिक पर्छ ।
2026-06-11 15:29:47
7
magarni kanxi🙏 :
कानुन अनुसार कारबाहि हुनु पर्छ ।
2026-06-11 15:52:55
7
Laxmi bishwo :
Bedika paila ramrai lagya thyo bolda boldai apachhye kura haru Ali badi bolnu vo
2026-06-11 23:19:10
5
Hero🌹❤️👌 :
bedika is good 🥰❤️🥰❤️
2026-06-11 16:27:41
6
सानी 💙 आइ नमस्ते गर्नुस्💙 :
माता झाक्री रहर ले हुने होइन जस्ले भोगेको छ उस्लाइ था हुन्छ
2026-06-12 05:52:37
7
Shanta Adhikari :
सोधेको ताल हेरन त्या फेरि 🤔प्रस्न सोध्ने पत्रकार हो भने प्रस्न गर्दा निस्पक्क्ष रूपमा गर्नुपर्छ ।
2026-06-19 12:22:08
5
Dipika mgr 😘✝️🤲🙏🇳🇵 :
mero bf xaina😥😭😥😥😥😥
2026-06-16 03:54:15
0
To see more videos from user @pariwortanmedia5, please go to the Tikwm
homepage.