@gadighodanepal: विराटनगर लाईनमा आज दिउसो करिव २:३० सा सफारीको लापरवाहीका कारण एक युवक गम्भिर घाईते भएका छन्। उक्त सफारी चालकलाई खेदाई खेदाई पक्राउ गरेर प्रहरीलाई बुझाईयो। छानविन गर्दा सफारी चालकले मदिरा सेवन गरेको पाईएको छ।#liveaccident #biratnagar #gadighodanepal🇳🇵 #news