@rrabindraghimire: "माननीय गृहमन्त्री युव सुदन गुरुङज्यू पदमा पुनः बहाली हुनुभएको भोलिपल्टै सुकुम्बासी दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या बुझ्न, समाधानका उपाय खोज्न र उहाँहरूसँग प्रत्यक्ष संवाद गर्न स्वयं उपस्थित हुनुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। उहाँको यस सक्रियता र संवेदनशीलताले समस्यामा परेका नागरिकहरूमा नयाँ आशा र विश्वास जगाएको छ।"