@jiban uchai thakuri:खुल्ला किताब न हो जिन्दगी, पढ्ने धेरै हुन्छन् तर बुझ्ने कम”। पछिल्लो समय आधुनिक युगको विकासमा सुखद फड्को मारेको अति लोक प्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज सयौँ कोष टाढा रहनु भएको मिलनसार, भद्र, शालिन मात्र होईन, मनको सफा र सुन्दर व्यक्तित्वकाे धनि अनि असल मित्रताको प्रभावले जीवन दौरानमा पाएको उपलब्धिहरू मध्ये मेरो लागि यो पनि एउटा ज्वलन्त उदाहरण हो। तपाँईका हरेक प्रस्तुतिहरू असाध्यै सुन्दर, रमाईला र अत्यन्त अर्थपूर्ण गीतहरूमा निकै आकर्षक र अर्गानिक लाग्छन् तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला, प्रेरणा, बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभ कामना दिन चाहान्छु। अत: मैले पनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्द मालाहरूको टिप्पणी, मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सम्झि रहने एक शुभ चिन्तकको रूपमा लिएको छु। जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनु होला, हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्, तपाँईलाई मायाँ र आशीर्वाद मिलिरहने छ, शुभकामना
2026-06-13 13:04:52
1
जिb गुruङ💘💘 :
beautiful wow
2026-06-13 09:23:28
1
ramtiwari4127 :
sunder
2026-06-14 03:36:51
0
CHHABI Magar :
@♥️♥️♥️♥️🙏🙏sathi ma timro
2026-06-13 11:42:39
0
deubahadur :
super danes
2026-06-18 08:25:45
0
Meena Thapa @123 :
nice
2026-06-16 12:08:06
0
Gurung Deepak :
🥰🥰🥰🥰🥰
2026-06-13 18:36:50
0
dura purna :
nice
2026-06-14 13:09:08
0
K:s :
🥺🥺🥺🥺🥺
2026-06-11 16:55:47
0
rasaili shanta :
क्या दामी नाच्नु भाको हो के हजिर लाई धेरै धेरै धन्य वाद
2026-06-13 09:28:43
0
Hari and❤️❤️❤️ kamala :
beautiful hjr❤️❤️❤️👌👌👌🙏🙏
2026-06-14 00:37:24
0
surkheti khadka :
क्या दामी नाच्नु भाको हो के हजुरलाई धेरै धेरै धन्य वाद❤️❤️❤️❤️👌👌👌👌
2026-06-19 02:02:40
0
thaman singh rana :
आहा लाफा 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
2026-06-15 10:51:09
0
jiban uchai thakuri :
@jiban uchai thakuri:कला लाई सम्मान गरौं🙏
अबो भाईरल बनाउनु परियो🥰
यहाँ दाई लाई🥰plz सबैले🙏
2026-06-13 13:05:02
0
jiban uchai thakuri :
@jiban uchai thakuri:क्या दामी एकदमै गजबको नृत्य प्रस्तुत हजुरको उत्कृष्ट प्रतिभा साह्रै मन पर्यो धन्यवाद टक्र्याउन चाहन्छु
2026-06-13 13:04:56
0
jiban uchai thakuri :
@jiban uchai thakuri:रात हैन यहाँ सपना बदलिन्छ गन्तब्य हैन यहाँ बाटो बदलिन्छ हौसला राखनुस मन भित्र किनभने भाग्य बदलियोस या नबदलियोस तर समय एकदिन जरुरि बदलिनछ यस्तै उत्कृष्ट भिडियोहरु देख्न पाइयोस्।उच्च सम्मान सहित सफलताको अनगिन्ति शुभकामना