@abikabogati: जरा hair oil & Shampoo जसले कपाल झर्ने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ साथसाथै चाया हटाउनपनि मद्दत गर्छ र यसले कपाललाई जरैदेखि बलियो र मजबुत बनाएर लामो र कालो हुन पनि मद्दत गर्दछ। विगत तीन चार महिनादेखि यही तेल र स्याम्पु प्रयोग गर्दै आइरहेको छु। र मैले नतिजा पनि एकदमै राम्रो पाइरहेको छु..जसबाट सिल्की कपाल लामो र मजदूत अनि चायारहित कपाल पाइरहेको छु...तपाईँहरू पनि प्रयोग गर्न सक्नुहुनेछ एकदमै उपयोगी र affordable छ❤️🙏@JARA HAIR OIL-जरा @Jara Hair Oil #fyp #hairgrowthtips #hairgrowthjourney #longhair #Love