@bankingkhabar72: बैंकहरुमा थुप्रिएको रकमलाई लिएर सरकारी उच्च अधिकारी र बैंकरबीच छलफल बैंकहरुमा रकम थुप्रिएको विषयलाई लिएर सरकारी उच्च अधिकारी र बैंकरहरुबीच छलफल भएको छ । हाल नेपालको बैंक तथा वित्तीय संस्थामा १३ खर्ब भन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। उक्त छलफलमा उद्योगमन्त्री गौरी कुमारी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डीत तथा अर्थमनत्रालयका उच्च अधिकारी र बैंकका सिइओहरु सहभागि भएका थिए । उद्योग तथा आपूर्ति मन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकहरुको सिइओबीच यस्तो छलफल भएको हो । #bankingkhabar