@nih_all3: قسّاك حتى عليّا؟؟ . . . .. . #foryoupage #بدون_موسيقى #explore #withoutmusic #ام_كلثوم

𝐍İ𝐇𝐀𝐋
𝐍İ𝐇𝐀𝐋
Open In TikTok:
Region: TR
Thursday 11 June 2026 18:08:36 GMT
370
32
1
3

Music

Download

Comments

user8349161433553
حسام عربي :
🥰🥰🥰
2026-06-12 00:48:50
0
To see more videos from user @nih_all3, please go to the Tikwm homepage.

Other Videos

क्यान्सरको पीडासँग जुधिरहेकी रेखाका लागि देवदूत बने कूलब्वाय, लाइभबाट जुटाइदिए लाखौँ सहयोग र दिलाए बाँच्ने आशा चौथो चरणको क्यान्सरसँग संघर्ष गरिरहेकी रेखा गुप्तालाई टिकटक स्टार (कन्टेन्ट क्रिएटर) कूलब्वायले आर्थिक तथा नैतिक साथ प्रदान गरेका छन्। आफ्नो टिकटक लाइभमा रेखालाई सहभागी गराउँदै उनले दर्शकहरूको सहयोगबाट करिब २ लाख कोइन संकलन गरिदिएका छन्। साथै, कूलब्वायले व्यक्तिगत रूपमा थप १ लाख रुपैयाँ सहयोग गरेको जानकारी प्राप्त भएको छ।लाइभका क्रममा कूलब्वायले रेखालाई हौसला दिँदै सकारात्मक सोच राख्न आग्रह गरेका थिए। उनले “तिमीलाई केही हुँदैन, छिट्टै निको हुन्छौ, केही परे हामी छौँ” भन्दै उपचारप्रति विश्वास कायम राख्न प्रेरित गरेका छन्। सामाजिक सेवामा सक्रिय रहँदै आएका कूलब्वायले यसअघि पनि गरिब, असहाय तथा बिरामीहरूको सहयोगमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। रेखा गुप्ताप्रति देखाएको उनको सहयोगी भावनाको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।कूलब्वायको यो कदमले मानवता र सहयोगको भावना अझै जीवित रहेको सन्देश दिएको भन्दै धेरैले उनको कार्यको सराहना गरेका छन्। #CoolBoy #RekhaGupta

About