@daniellerobay: The secret behind success @harley_pasternak #celebrity #successful

Danielle Robay
Danielle Robay
Open In TikTok:
Region: US
Friday 12 June 2026 14:35:00 GMT
901
35
2
5

Music

Download

Comments

taneawroteit
Tanea Smith | Dear Gloria :
✍️🏾 Work ethic is key. 🎯
2026-06-12 16:45:43
0
j_brr
j_brr :
What is his definition of success?
2026-06-12 16:10:17
0
To see more videos from user @daniellerobay, please go to the Tikwm homepage.

Other Videos

टमाटर पखाल्दा यस्तो सम्म देखियो! !   ⚠️साबधान‼️   तपाईं कस्तो तरकारी किन्दै हुनुहन्छ ? टलक्क टल्किने, ताजा देखिने वा अलिअलि किरा लागेको, ओइलिएको ? स्वाभाविक रुपमा तपाईंको पहिलो रोजाइ टलक्क टल्किने ताजा तरकारी पर्छ । तर, यस्तै तरकारीमा विषादीको मात्रा बढी हुने गरेको पाइएको छ । ‘हेर्दा राम्रो देखिने भए पनि विषादीको सम्भावना त्यस्तै तरकारीमा हुन्छ । अलिअलि किरा लागेको, ओइलिएको तरकारीमा विषादीको अवशेष कम हुन्छ। ‘बढी फलाउने, किरा लाग्न नदिने सोचाइका साथ विषादीको प्रयोग बढ्दो छ । तर कति मात्रामा प्रयोग गर्ने भन्ने कुरामा किसान सचेत छैनन् ।’  * विषादीको प्रभावबाट जोगिन या कम गर्न घरमै केही यस्ता उपायहरु अपनाउन सकिन्छ :-   १•  तरकारीलाई भाँडोमा डुबाएर धुनुभन्दा  बग्दो पानीमा वा वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको ५० देखि ६० प्रतिशत विषादी पखालिएर जान्छ। त्यसरी सफा गर्दा पाराथाइराइड विषादीको मात्रा केही कम हुन्छ । ब्याक्टेरिया र फोहोरसमेत पखालिएर जान्छ । त्यस्तै, नुन वा खाने सोडा सफा पानीमा मिसाएर १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा केही घट्छ । आधा कप भिनेगर २ कप पानीमा १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा घट्छ ।   २•  बन्दा, लेटुसजस्ता तरकारीको बाहिरी पात हटाई राम्ररी धुँदा सम्पर्क विषादीको मात्रा घट्छ । अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ । धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ । बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ । बोक्रा हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ । ३•  धेरै प्रकारका तरकारी खानाले ती खानेकुरामा विषादीको अवशेष औसतमा कम हुन आउँछ, ‘पकाउँदा अर्गानोफस्फेट विषादीको मात्रा २० देखि २५ प्रतिशत कम हुने गर्छ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८० देखि ९० प्रतिशत कम हुने गर्छ ।’ तरकारीलाई सुक्खा हुने गरी वा बफाएर पकाउँदा पनि विषादीको अवशेष हुने गर्छ।  ४•  तरकारी फ्रिजमा १० डिग्री सेन्टीग्रेडमा ३ देखि ४ दिनसम्म राख्दा विषादीको मात्रा कम हुन्छ ।  #Bealert⚠️  #Information #surajpandey4848 #pesticidefree

About