@rita.mehta105: कपनको अवस्था 😥 अस्ति 27 गते को मुसलधारे वर्षापछि कपन बजार फेरि डुबानमा। गुम्बाबाट बग्ने खोला सडकमै मिसिँदा स्थानीय @Ankit Mehta जनजीवन प्रभावित भयो। स्थायी समाधानको पर्खाइ अझै जारी छ। 🌧️🌊 #KapanFlood #KathmanduRain #KapanBazaar #milanchock