@pk.subedi7: ##छोराछोरीहरू बिदेशीदा आशा साहनी (६३ वर्षिय) जो मुम्बईमा एक्लै करिब ६ करोडको घरमा बस्दै आएकी थिइन् । उनका छोरा ऋतुराज साहनी भने अमेरिकामा बस्दथे । पटक-पटक आमाले अब आँफू एक्लै बस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै 'ओल्ड एज होममा´ राखिदिन भनिरहेकी थिइन् । तर उनको छोराले, आफ्नो व्यस्तताको कारणले, नभ्याएको बताउँदै थिए । उनको छोराले पछिल्लो पटक २३ अप्रील २०२१ मा आफ्नी आमासँग कुरा गरेका थिए । जब छोरा आमालाई लिन भनेर आए त्यतिखेर आमाको शब सोफामा कुहिएको अवस्थामा थियो। समाचारका अनुसार आमाको कहिले, कसरी मृत्यु भयो भन्ने कुरा केही थाहा भएन।? 💔😶 # साभार सामाजिक संजाल #pk💝👮♂️
हामी सबैको हालत यस्तै हुने होला के गर्नु बिदेशी मोह छ अब का बचचाहरुलाई 😔
2026-06-14 14:15:35
31
tikajhedi :
यौ बम्बई को घटना हो
2026-06-16 02:31:31
13
ऋचा🌙 :
5barsa samma contact nahuda aru tira kasto nabujhya hola
2026-06-15 03:19:14
9
Ab Nani to Nahi Shai :
खाना नपाए खेती किसान गरिन्छ तर न आफुन छोराछोरी बिदेश मरे नि पठाउदिन
2026-06-14 19:23:40
6
TARA🌿 :
हातको मैला सुनको थैला के गर्यो धनैले 😢😢💔💔
2026-06-14 15:04:20
17
Kulung Anish 💪💐 :
not money 🤑💰 everything 😭😞😞😭😭😭
2026-06-12 04:25:30
9
Bestie :
यस्तो राखेर आतंकित नबनाउनु होला, प्लिज।
2026-06-14 19:55:56
16
Emran Khan :
धिकार छ येस्तो समपति मा
2026-06-14 07:44:14
12
keshab joshi :
एउटाको काखमा पहिलो प्राण त्याग। काख बाट त्यो प्राण न हटाउन सकियो न सहन सकियो अन्ततः दोस्रो प्राणपनी ! हे भगवान कस्तो समय आयो बुढाबुढिको बेहाल😥
2026-06-14 06:51:39
6
cresthasusma800 :
छोरा पायेपनी छोरी पाये पनि लास्टमा एस्तै रैछ 😥
2026-06-19 15:10:04
3
Rita Pandey :
साहारा नै नभएपछि धनको के अर्थ रह्यो र बरै 💔💔💔💔😭😭😭😭😭
2026-06-17 15:48:51
3
Sita :
महाकवी लक्ष्मी प्रसाद देवकोटाले त्यसै भनेका रहेनछन् “हातका मैला सुनका थैला के गर्नु धनले। साग र सिस्नु खाएको बेस आनन्दि मनले”
2026-06-15 06:21:42
5
Chanda Lamah 🇳🇵🌼 🇨🇦 :
santan hune ho taw yo halat hunxa na hune KO k Kura😢
2026-06-13 07:33:10
5
ज्योतिषी शिव :
मान्छेलाई मन छुने भनेको यत्ति भिडीयो हेरीनजेल हो स्क्रोल गर्ने वित्तिकै तितो यथार्थ विर्सीहाल्ने बानी छ यो स्वार्थी मानबको💐🙏
2026-06-18 23:31:51
5
दिवस थापा 🥷 :
ढिलो चाँडो हो सबैको पालो आउँछ।
2026-06-17 07:08:23
3
saira saira :
KASTO XORA XORI HUN . EK DIN PANI CALL GARERA SODHENAN K ho . aama baba lai kasto xa bhanera . yati samma dube paisa kamauna lai ghar maa aama baba xan bhanera berse . 😢
2026-06-17 01:31:39
2
Naina Kala Gurung :
आमा बाबा भनेको। जिउँदो भगवान् हुन् यसरी। कहिल्यै एकलै।नराखु।है। अहिले पस्ताएर।के। गर्ने 🥰🥰🥰
2026-06-16 10:50:44
5
Barun :
mero desh nepal ko aba 20 barsa pachi ehi halat huncha … maximum sab ka chora chori bidesh ma hunchan
2026-06-16 15:16:08
0
🧿🫶 :
बिचरा 😭😭😭
2026-06-14 10:03:10
1
its.me--Dipu❤️ :
आखिर के रैछ पैसा भने बिचरा आफ्नो बा आमा को अबस्था हेर 😭😭😭😭😭😭😭😭😭😭😭
2026-06-15 09:23:29
1
Sunita Rajbanshi :
bafre😳😳
2026-06-14 08:51:46
1
samitatamang45 :
baru biradha asaram maa nei rakhe ko bhaye hunatho hola
2026-06-16 12:47:30
2
To see more videos from user @pk.subedi7, please go to the Tikwm
homepage.