@heman_pun: म: तिमीलाई थाहा छ, मेरो दिनको सबैभन्दा राम्रो समय कहिले हुन्छ? उनी: कहिले? म: जब तिम्रो मेसेज आउँछ। उनी: अनि मेरो सबैभन्दा राम्रो समय? म: जब म तिमीसँग हुन्छु? उनी: होइन, जब तिमी मलाई सम्झिरहेको हुन्छौ। म: म त सधैं सम्झिरहन्छु नि। उनी: त्यसैले त मलाई तिम्रो माया झन् बढी लाग्छ। म: तिमी मुस्कुराउँदा संसार नै सुन्दर लाग्छ। उनी: अनि तिमी साथ हुँदा डर पनि हराउँछ। म: सधैं साथ रहन्छु। उनी: वाचा? म: जीवनभर। ❤️ #NepaliLove #RomanticStory #fypシ゚viral #foryoupage #HeMen
@Maya Tamang:@Maya Tamang:@🙏♥️:छोटो जीवनको लामो सम्झना बोकेर हजुरको भिडियो तिर आइपुगेकीछु। हजुरको सुन्दर कला र प्रतिभालाई उच्च सम्मान गर्दै हजुरको जीवन सदा सुखमय बनोस्। सबैको साथ सपोर्ट र माया मिलोस्। सदाबार भगवानको आशीर्वाद मिलोस्। कहिले पनि कसैको मायाको कमी नहोस्। ढुङ्गा खोज्दा देउता मिलोस्। फूल खोज्दा बगैँचा मिलोस् सारा संसारको खुसी मिलोस्। सफलताको अनगिन्ती शुभकामना
2026-06-13 17:55:24
2
kopila :
wow ♥️
2026-06-16 04:24:40
0
kumari Rai :
beautiful couple
2026-06-12 13:35:35
3
Chandra Bdr Bhandari :
❤️❤️❤️❤️wow❤️❤️❤️Mive❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
2026-06-16 14:17:51
0
pawelrai :
wow-!super.
2026-06-16 13:49:54
0
Sunita Tamang :
wow👍❤️
2026-06-14 13:06:48
0
Dipesh Lamichhane :
nicee
2026-06-13 11:03:01
1
Geeta Bohora :
🙏आहा:❤️साह्रै राम्रो अभिनय हजुरहरूको🙏:संसारकै❤सारा खुसी मिलोस 🍀भगवानको आशिश मिलोस 🍀जिबन सोचेको भन्दा पनि सुन्दर होस🍀 हरेक कदम कदममा सफलता नै सफलता मिलोस🍀 जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस🍀 जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस🍀 फुल खोज्दा बगैचा मिलोस🍀 ढुङ्गा खोज्दा देवता मिलोस🍀 जिबन सदा सुखमय बनोस 🍀सफलताको शुभकामना छ हजुरलाई💞💞
2026-06-16 03:03:07
0
Man Kumari Sunuwar :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰❤️❤️
2026-06-16 00:10:57
2
Bishal Shasangkhar :
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-06-12 11:04:56
1
Guliya Kumari Chaudhary :
❤️❤️❤️❤️
2026-06-12 18:44:46
1
To see more videos from user @heman_pun, please go to the Tikwm
homepage.