यो नानी को कोहि अभिभावक हुनुहोला म सङ्ग सम्पर्क मा आउनु अनुरोध गरे
2026-06-14 03:53:49
8
जितेन राई :
गाउँले जीवन र आर्थिक कम्जोरी हुनु मेरो पनि बालापन अझै पनि यो मन मा ताजै छ 😭😭😭
बिचार बानि हरु 😭😭😭
2026-06-12 22:47:14
35
भिषण क्षेत्री सम्बभ :
भीडीयो बनाउने बेला सोधेको भय हुने थीयन लाईक र भीउज को लागि जे पनि लेखेर पोस्ट गर्ने हाबा मान्छे।मेरी छोरी हुन दुई वोटै।संघर्स को बाटो मा हीडाउदै छु। यक्दीन आकास मा उडने बनाउनु छ। 🌹🌹♥️♥️♥️♥️