छोरी मान्छे को घर नै छैन कहाँ छ र घर माइतीले घर जा भन्छन् अनि घर का ले माइत 😭😭😭😭😭
2026-07-21 16:50:05
99
🕉️🕉️Leo🕉️🕉️(महादेव🌺📿) :
swastima khada jastai lagni ma lai matra ho ki🥰
2026-08-15 03:19:13
1
Pooja Karki Bhattara :
छोरी मान्छेको जीवन कहाँ गएर के हुन्छ, कसैलाई थाहा हुँदैन। जे भए पनि, छोरी मान्छेले खराब श्रीमान्लाई पनि सुधार्न सक्छे र असल श्रीमान्लाई पनि बिगार्न सक्छे। अर्को पक्ष हेर्दा, छोरी मान्छेको जीवनमा श्रीमान्को साथ हुनु आवश्यक हुन्छ, चाहे त्यो जस्तोसुकै स्वभावको किन नहोस्।
सासू–बुहारीको सम्बन्धमा पनि धेरैजसो समस्या एउटै महिलाबीचबाट सुरु हुने गरेको देखिन्छ। फिल्ममा देखाइएको त्यो थप्पड वास्तवमा श्रीमान्ले आफ्नी श्रीमतीलाई छोरा–बुहारीको दुःख र अवस्था बुझेर समयमै दिनुपर्ने चेतावनीको प्रतीक जस्तो लाग्यो।
जे होस्, सबै पक्षबाट हेर्दा फिल्म निकै राम्रो लागेको छ। अहिलेको पुस्ताले यसको गहिराइ सायद पूर्ण रूपमा नबुझ्लान्, तर हाम्रो बुबा–आमाले भोग्नुभएका दुःख, संघर्ष र पीडाको झल्को यस फिल्ममा स्पष्ट रूपमा देख्न सकिन्छ।dhanyabd yeti rmro film banaunu vako ma!sabai team lai!!wishes for more sucess!!!🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️
2026-07-20 04:47:04
41
Kiran Kunta :
हजुर स्वतिमा खड्का काे बहिनी हो र
2026-07-23 17:10:02
25
Er.Bharat Thapa(B👨❤️👨B ) :
महिला लाई बुझने श्रीमान हुन आवश्यक नै हुन्छ। जस्तो ब्यहार उस्को श्रीमान ले पाउछ उस्तै सम्मान नि पाउछ। छोरी मान्छे लाई आफ्नो बनाइ सके पछि कहिले पनि उस्को खुसी मा बाधा न पुराउ ।
2026-07-28 15:53:15
5
🌸ANUSHA🌸 :
deraii ramro😘😘
2026-08-09 16:25:23
1
🫰बिर्सन🫀नसकेको💔अत्तित🧑🦽 :
छोरा मान्छेलाई पनि रूवाउने फिल्म गौंथली😭
2026-08-14 04:09:16
1
Himkumar :
Aaphu ati khusi vayerw hamlai ruhaune hotw gauthali 😢😢😢
2026-08-09 01:56:41
1
samju :
kati ramri hjur tw
gauthali movie yakdam ramro lagyo ...😊😊
2026-07-25 10:06:13
3
Shobha poudel :
कति रोए रोए 😢
2026-07-23 06:13:46
2
Angel Thapa Chettri :
कस्तो राम्रो फिलीम लास्टै मन परो🙏❤️❤️❤️
2026-07-28 06:13:09
8
Rupa Bam :
म पनि सुरु देखि लास्ट सम् राेय नानू मेराे पनि ८ कलास मा परदा बिहाभयकाे थियाे ♥️♥️♥️♥️♥️♥️
2026-08-15 15:37:49
1
Satyaadhikari :
नानुको गौथली फिल्म हेरे धेरै राम्रो लाग्यो 🥰🥰
2026-07-27 05:37:42
2
HealingInSilence 🖤✨ :
Aaha kati ramro movie ❤️😊xa ... sabai jana.le hernuhola🥰❤️
2026-07-29 10:40:25
1
Bhakti Rai :
मिना न्याैपानेकी कान्छी बैनी मनिषे ❤️
2026-08-11 16:32:01
1
1421budathoki :
Dherii ramro filme guthalii❤️❤️❤️
2026-07-27 15:11:18
2
userkesarikhanal :
, बहिनी धेरै रुवाउनु भो हजुरले त सुरु देखि अन्त्यसम्म रोएको रोएै भए नि 🥰🥰🥰🥰
2026-07-27 10:26:12
1
चाहाना💋 new❤️काली🙏 :
लास्टै रुवाउनु भो यति राम्रो मान्छेले❤️🙏👍️❣️
2026-07-27 17:27:04
1
gc :
गौथली कि नायिका फिलिम राम्रो छ सफलता को शुभकामना 👍👍
2026-07-22 14:12:46
3
bimalakc777 :
2026-07-25 07:35:39
3
parमि SHa :
hjr lai dakhaya ne mearoo ta aashu nai aauxa🥹🥹🥹
2026-07-24 03:53:27
2
HS sanu :
your big fan
2026-08-11 04:25:14
1
R..k..collection🥰🙏✅ :
yeti ruhauni ho ta 🥰😢😢ojai tauko dukhdai x
2026-07-24 15:00:39
1
𝙼𝚎𝚛𝚒💗🦋✨ :
kati roye ma gauthali movie hereyrw😪
2026-07-24 14:09:39
1
Zoonaa :
2026-07-23 03:58:52
1
To see more videos from user @simrankhadka_3, please go to the Tikwm
homepage.