जाउ नानी तिमी राजिनामा नै दिएर .. अहिले त तिमिले गर्दा पार्टी नै बिबादित भइरहेको छ .. बरु पहिला जस्तो स्वतन्त्र भएर नै काम गर्नु ...
2026-06-12 18:07:54
57
པདྨ་བླ་མ།☸️🇩🇪🇪🇺 :
कुमाईको घुमाई नेवारको लेखाइ क्षेत्रीको जाल मूलबासी को काल.. 😁
2026-06-12 18:10:49
45
Sandip kc :
hawa ma ticket diya pachi yestai hunx xitai yo party sakix kina ki 80% yestai xan
2026-06-12 23:29:26
0
Ramji rai :
हा हा 😁😁😁😁
2026-06-12 16:53:45
48
Keshar Rai :
तिमी पाँच वर्ष टिक्ने प्रबन्धक छैन आदिका राजिनामा दिए हुन्छ
2026-06-12 17:00:26
28
𝓴𝓪𝓫𝓲𝓻𝓪𝓳 :
यो बोलेन्द्र विहारी सर्कार नै भित्र भित्र कुहि सकेछ कि लाग्यो।।
2026-06-12 17:34:16
28
kathmandu :
के को धम्की अहिले नै देउ न केको खसखस ।एए रो स्व पा तिम्रो पेवा हैन
2026-06-12 17:20:57
7
💔⃝हराएको साथ࿐ :
सरकार केपी को हो र 😂
2026-06-12 18:40:57
5
jaya nepal 🔔🇳🇵 :
“बहिनी, तिमीले भनेजस्तो पिसाब गरेको भिडियो बनाउने होइन। राजमार्गमा प्रत्येक १०० मिटरमा सार्वजनिक शौचालय बनाउने र जनताको आवश्यकताअनुसार काम गर्ने कुरा गर्छु।”
2026-06-12 18:28:16
5
दिनेश :
मलाई यति चाडैं निराश बनाउनु भएन नि दिदी मैले पनि हजुरकाे लागि चुनावमा प्राथाना गरेको थिए।
2026-06-13 00:07:08
0
Prakash Khanal :
बस चलाउन नजान्नेले जहाज उडाउन खाेज्नु मुर्खता थियाे।
2026-06-12 19:35:04
3
MICAH LPZN🙋♂️ :
धेरै ताली बजाउने त अहिलेसम्म तिमी नै देखे प्रधानमन्त्रीको कुरामा
2026-06-12 18:49:17
3
Surya nath Das :
घिउ पच्ला कि नाइ
2026-06-12 16:41:27
4
Samit :
Go Go go go go chito😁😁😁😁
2026-06-12 18:14:41
1
K C Kamala Regmi :
YouTube ma video banara halera kamauna paiyena hainata