@abhinavbajra1: भोलि म के बन्छु, मलाई थाहा छैन, तर आज खुसी भएको छु र सबै भाइबहिनीको ओठमा थपक्क बसेको छु ❤️ #abhinavbajra #foryoupagereels #sharinghappiness
यस्तो लाग्छ आज, संसारभरिका खुसीहरु यो कोठामा आएर थपक्क बसेका छन र सबै भाइबहिनीको आँखा र ओठ छोएर फैलिएका छन ।
2026-06-13 01:59:53
647
Diलु🌠 :
हाम्रो गाउँमा यो भन्दा नी कति गरिब दुःखी बच्चा हरु छन सहयोग गर्न कोई आउनु हुँदैन🥹🥲🙏
2026-06-13 05:02:21
19
Suman Po-ख्रेल :
यो दाइ लाई देख्दा Hussain Mansuri को याद आउछ Real life God😍🥰❤️🙏🙏
2026-06-13 02:33:37
29
संगित प्रेर्मी दिपक राना :
तपाई उमेरले म भन्दा भाइ हुनुहुन्छ तर तपाईंको कर्मले सम्मानिय दाइ अबिभाव सरह हुनुहुन्छ मानवको रुपमा हजुर भगवान हुनु हुन्छ संसारको सारा खुशि हजुरको झोलिमा होस🙏🙏यहि प्राथना गर्दछु
2026-06-13 12:53:46
6
Ram shyangtan tmg dhading :
wow so nice good job dada hajur ko
2026-06-16 14:36:41
1
Samjhana B.k. :
दाई अहिले मात्र होइन सधैँ यस्तै गर्नु हामि अभागीहरुको साहारा भनेकै हजुरहरु जस्तो महान मन भएका व्यक्ति हो । सबैको मन हजुरको जस्तो महान भएको भए हामी नेपाली कोहि गरिब हुनुपर्ने थिएन नत नेपालनै गरिब हुन्थ्यो । यहा त केवल आफ्नो खुसिको लागि मात्र काम गर्ने व्यक्ति छन् तर हजुर अरुको बारेमा पनि सोच्ने हजुर धेरै महान् हुनुहुन्छ दाई 😔😔🥰🥰🥰🥰
2026-06-13 04:32:12
9
Adrian121 :
भाइबहिनीको खुशी देखेर खुसीको आँसु झरेको थाहै भएन।🙏🙏🙏
2026-06-21 09:49:04
1
Susma Pakhrin💫 :
Vagawan timi vaii🙏🏻❤️❤️
2026-06-13 09:25:53
2
RAI, (Messi~jr10🐐) :
बालेन जस्तो नहुनु भाइ ।👈 god bless you dharai maya 🥰
2026-06-13 04:57:45
6
yamuna chand :
Babu mahile hajur ko Sabai video here Aaja dherai BhaBuk bhaya Ho Manisa Lai Aabashek bhako bela ma usa ko Aabasekta pura garnu hai thulo ho Jastai tirkha lagda Pani Jasta Sana Kura Le thulo Aabasekta pura Hunx God bless you babu dherai Maya Babu Congratulations 🎉 Aajhai dherai pargati Hos Bhagawan hajur ko Satha Rahun Mero Parthana xa❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
2026-06-23 04:55:40
1
🐞meeना 🌖 :
तपाई उमेरले म भन्दा भाइ हुनुहुन्छ तर तपाईंको कर्मले सम्मानिय दाइ अबिभाव सरह हुनुहुन्छ मानवको रुपमा हवुर भगवान हुनु हुन्छ संसारको सारा खुशि हजुरको झोलिमा होस🙏🙏
2026-06-13 04:14:38
5
Rita_ :
सेवा नै धर्म हो। अरुको सेवा गर्दागर्दै महान हुनुहुन्छ हजुर🙏🙏🙏
2026-06-15 12:15:30
5
Aryanrana(B❣️H👑👑) :
Great but Ali biket Bikat Thau ma janu paryo daju
2026-07-02 17:20:16
1
bismaya gurung :
धेरै धेरै धन्यवाद छ मनको धनी भाई लाई
2026-06-13 06:41:41
1
rinasherma :
भाइको जीवन सधैँ उज्यालो भएर होस् र सधैं गरिब दुःखी असहायको सेवा यसरी गरेरै पुगिरहोस् 🙏
2026-06-13 06:07:16
1
S..T..M.. 🇳🇵.👀 :
sachikai vannu parda vai yauta vagwanko rupama Aayo ko jasato lagxa😍😍
2026-06-13 17:27:27
1
Goma Parajuli :
भगवान हो बाबु हजुर 🥰🥰
2026-06-14 06:32:54
1
Nita Adhikari :
धेरै प्रगति गर्नु भाइ सधै सहयोग गरेको देख्न पाइयोस् ।
2026-06-16 05:35:32
1
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.