@presentnepal3: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ । तर सरकार वाला सिंहदरबार मा वीर गोर्खाली नेपाली दाजु भाइ ले भारतिय सुरकक्षाकर्मी लाई लखेटे #trendingvideo #breakingnews🔥 #sustaSSB #sudungurung #Balenshah