Hira Dangi Budhathoki 🙏🙏🙏 आहा कति सुन्दर भिडियो हजुर को जिबन सदा सुखमय बनोस हजुर ले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुर ले फुल खोज्दा बगैंचा मिलोस पानी खोज्दा अमृत मिलोस सितल खोज्दा छहारी मिलोस ढुङ्गा खोज्दा देउता मिलोस हजुर लाई कहिल्यै पनि भुल्ने छैन हजुर को सुन्दर भिडियो लाएक कमेन्ट गर्न पाउँदा निकै खुसी लागेको छ हजुर लाई कहिल्यै पनि दुख कस्ट आई नपरोस् हजुर लाई धेरै धेरै शुभकामना 💕💕 💐🙏💖💖