@aakashtmg154: कति मार्मिक शब्द हगि । यो देशको बैरीहरूले कहिले सुन्लान् देश र जनताको मर्म भावना यति मार्मिक शब्दले सम्मानित सदनको रोष्टम्मा उभिएर आदरणीय मा.हर्कराज राई ज्यूको देशभक्ति मार्मिक शब्दले साँच्चिकै मेरो मन छोएको छ आज। तर ती बैरी कानहरूले ती देश बेच्ने विदेशी दलालहरूको झुण्डहरुले आज देशको सपोर्ट हर्क साम्पाङलाई नराम्रो बनाउने चेष्टा गरिरहेको देख्दा पक्कै पनि मेरो नेपाल आमा रोइरहनु भएको होला। भन्ने दुई मत छैन। मलाई दुःख लाग्छ। मेरो देशको नेपाली दाजुभाइहरुले किन यो भूमि यो हाम्रो राष्ट्रिय स्वाधीनता माथि बारम्बार गिद्दे नजर लगाएर विदेशीहरूको गोडामुली रहेको छ। यो देशलाई उपनिवेशीकरण गर्नको लागि किन लेन्डुप दर्जेको अभ्यास गरिरहेका होलान् । कठै मेरो देशका राजनीतिक अभियान्ता भनेका राजनीतिक दलका नेताहरू कहिले सुध्रिनुहुन्छ कहिले देशको लागि आँसु बगाउनुहुन्छ please तपाईँहरू सक्नुहुन्न भने एडलिस्ट देशको आँसु बगाउने देशको सपुत हर्क साम्पाङलाई एकपटक राष्ट्रको चाबी जिम्मा पो लगाउने हो कि जय देश जय माटो जय प्रकृति।#rabilamichhane #harkasampang #balen #vairalvideo #रबि_लामिछाने_समर्थक🙏🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🔔🔔