साच्चिकै म चरी भैदेको भए हजुरको यो सुन्दर भिडियोको चर्चा बोकी संसार डुल्ने थिएँ नदि भैदेको भय बगाएर महासागर सम्म पुग्ने थिएँ म कदमको वृक्ष भइदिएको भए हजुरलाई गर्मी महसुस भएको बेलामा शीतल छरिदिन्थे तर के गर्नु मानव जीवन लिएर आइयो हजुरसँग भेट हुन पाइयो। एउटा असल साथी भएर हजुरको भिडियोलाई सपोर्ट गर्न पाएर त्यसैमा खुसी छु हजुरलाई सफलता को शुभकामना 🙏